माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आजदेखि शुरु हुदै छ । आजदेखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । बोर्डका […]
विस्तृतमाधादिङका नारायणकुमार श्रेष्ठसहित १४ जना राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित भएका छन् । मंगलबार सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३ व्यक्ति र संस्थालाई ११ औँ राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) प्रदान गरेको छ । राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक धादिङका नारायणकुमार श्रेष्ठ,एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार […]
विस्तृतमाधादिङ । धादिङमा भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष परिक्षामा धादिङ जिल्लाबाट १५९ बिद्यालयका ४ हजार ९११ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २०७ जना प्राबिधिक […]
विस्तृतमाधादिङमा जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ। नयाँ बर्ष २०८१ को पावन अवसरमा विल्केश्वर युवा क्लबले धादिङ कबड्डी संघको सहकार्यमा चैत २९ देखी जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने टिमले ७ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने विल्केश्वर युवा क्लबका […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा बैशाख १ गतेदेखी मनकामना समाज सुधार युवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर इटनीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५० […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीस्थित मिलनटोलमा घरमा पार्किङ गरेर राखिएको एक स्कुटरमा आगजनी भएको छ । सोमबार करिव पौने ११ बजे राती बागमती प्रदेश ०२ ०४७ प ५२५० नम्बरको स्टुकरमा अज्ञात मानिसले आगो लगाइदिएको स्कुटर धनी खड्ग भूवन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘स्कुटरमा आगो लागिरहेको छिमेकीले देखेपछि आगो निभाइयो तर स्कुटरमा अगाडी र पछाडीको भागमा धेरै […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका–२ चामबासका पहिरो पीडितहरु पाँच वर्षदेखि त्रिपालमुनी नै बास बस्न बाध्य छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरु बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बस्न बाध्य भएका हुन्। सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको लागि हारगुहार गर्दै पहिरो पीडितहरुले वडा कार्यालय, गाउँपालिका,जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीलाई पटक–पटक ज्ञापन पत्र बुझाइसकेका छन् । तर […]
विस्तृतमाआज फागुन पुर्णिमा,आज पहाडी जिल्लामा होली खेलेर मनाईदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी […]
विस्तृतमाधादिङ । बेनिघाट रोराङ गाउँपालिका–८ स्थित विदाङमा रहेको कालिका माध्यमिक विद्यालयलाई लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय र पानी ट्याङ्की हस्तान्तरण गरिएको छ । चाईल्डफण्ड जापान(ChildFund Japan)को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना (SAFE Project) अन्तर्गत निर्माण भएको लैङ्गिक तथा अपाङ्गमैत्री हात धुने सुविधा सहितको शौचालय तथा भूमिगत पानी […]
विस्तृतमाधादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। बिहीवार प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो । रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको […]
विस्तृतमाधादिङ । गंगाजमुना गाउँपालिकामा जिविकोपार्जन तथा खाद्य सुरक्षा ‘रिलिफ’ परियोजनाको शुभारम्भ गरिएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको आयोजना, Canadian Foodgrains Bank and Adra Canada को आर्थिक सहयोग तथा आड्रा नेपालको प्राबिधिक सहयोगमा लागु भएको ‘जीविकोपार्जन र खाद्य सुरक्षामा बृद्धि’ (रिलिफ) परियोजनाको बिहिबार वडा नं–५ फुलखर्कस्थित गाउँपालिकाको सभाहल भएको गाउँपालिका स्तरीय गोष्ठीमा […]
विस्तृतमाधादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिकामा जिविकोपार्जन तथा खाद्य सुरक्षा ‘रिलिफ’ परियोजनाको शुभारम्भ गरिएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको आयोजना, Canadian Foodgrains Bank And Adra Canada को आर्थिक सहयोग तथा आड्रा नेपालको प्राबिधिक सहयोगमा लागु भएको ‘जीविकोपार्जन र खाद्य सुरक्षामा बृद्धि’ (रिलिफ) परियोजनाको बुधबार गाउँपालिका–४ दार्खास्थित गाउँपालिकाको सभाहल भएको गाउँपालिका स्तरीय […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |