२०८३ जेष्ठ २१, बिहिबार

साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते

  • धादिङ आवाज
  • १ हप्ता अघि

धादिङ । धादिङको रूवी भ्याली गाउँपालिकामा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। आज दिउँसो करिब १२ः३० बजे रूवी भ्याली गाउँपालिका-१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई वडा नं. ३ स्थित गुफाभिरबाट करिब २ सय मिटर तल...  विस्तृतमा

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

  • धादिङ आवाज
  • १ हप्ता अघि

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा करेन्ट लागेर एक बालिका गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा नीलकण्ठ नगरपालिका–८ की ६ वर्षीया साया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो घर नजिक खेलिरहेको अवस्थामा भुईँ पुछ्ने पोछा हाईटेन्सन लाइनमा...  विस्तृतमा

बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

  • धादिङ आवाज
  • १ हप्ता अघि

धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा गजुरी गाउँपालिका–५ निवासी ५२ वर्षीय सोमबहादुर राई रहेका छन्। दुर्घटनामा उनकी श्रीमती ५५ वर्षीया माया राई गम्भीर...  विस्तृतमा



धादिङ कबड्डी सङ्घको कार्यवाहक अध्यक्षको जिम्मेवारी मनीष श्रेष्ठलाई

धादिङ । धादिङ कबड्डी सङ्घको कार्यवाहक अध्यक्षको जिम्मेवारी कोषाध्यक्ष मनीष श्रेष्ठलाई तोकिएको छ । सङ्घका अध्यक्ष रत्नेश कुमार यादव उच्च शिक्षाको सिलसिलामा वैदेशिक बसाइमा रहने भएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । सङ्घले जारी गरेको...  विस्तृतमा

  • धादिङ आवाज

धादिङकी दिलिजा रुवालीलाई जिताउन भोटको अपिल

धादिङ । नेपालकै लोकप्रिय बालगायन रियालिटी शो 'द भ्वाइस किड्स सिजन ४' अन्तिम चरणमा पुगेको छ। ग्राण्ड फिनाले नजिकिँदै गर्दा धादिङ जिल्लाकी प्रतिभाशाली बालगायिका दिलिजा रुवालीलाई...  विस्तृतमा

  • धादिङ आवाज

ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

-बिनोद तमु (बल्लु) नेपाली राजनीतिको रङ्गमञ्चमा भदौ २३ र २४ को ’जेन्जी आन्दोलन’ एउटा यस्तो प्रस्थान विन्दु सावित भयो, जसले दशकौँदेखि जमेको सत्ताको परम्परागत समीकरण मात्र भत्काएन, बरु...  विस्तृतमा

  • धादिङ आवाज
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस