२०८२ बैशाख १६, मंगलबार

२६ जनाले गरे रक्तदान

  • धादिङ आवाज
  • २०८१ फागुन २४, शनिबार
२६ जनाले गरे रक्तदान

धादिङ । सदरमुकाम धादिङबेशीमा भएको रक्तदान कार्यक्रममा २६ जनाले गरे रक्तदान गरेका छन्।

शनिबार ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ दशौँ जिल्ला सम्मेलन आयोजक कमिटी धादिङको आयोजनामा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा १४ महिला र १२ पुरुष गरि २६ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।

धादिङबेशीस्थित एडभान्स एकेडेमीमा भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस