२०८२ बैशाख ६, शनिबार

कर्मचारीको तलब रोकिएको भन्दै बालेन आक्रोशित

  • धादिङ आवाज
  • २०८१ चैत्र ११, मंगलबार
कर्मचारीको तलब रोकिएको भन्दै बालेन आक्रोशित

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्ना कर्मचारीले तलब नपाएको भन्दै सरकारसँग आक्रोशित हुनुभएको छ।

गएराति फेसबुक स्टाटस लेख्दै उहाँले सरकारको दम्भले गर्दा काठमाण्डौ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको उल्लेख गर्नुभएको छ।

मेयर शाहले लेख्नुभएको छ, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो।’

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस