२०८२ बैशाख २, मंगलबार

१० खर्ब ५१ अर्ब भन्दा बढि रेमिट्यान्स भित्रियो

  • धादिङ आवाज
  • २०८१ चैत्र २६, बुधबार
१० खर्ब ५१ अर्ब भन्दा बढि रेमिट्यान्स भित्रियो

काठमाण्डौ । ८ महिनामा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ।

चालू आर्थिक वर्ष २०८१/०८२ को ८ महिनाको अवधी (साउनदेखि फागुनसम्म) मा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उल्लेख छ।

यो गएको वर्षको यही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस