२०८२ बैशाख ५, शुक्रबार

नियमित खोप छुटेका बालबालिकालाई खोप लगाउन आग्रह

  • धादिङ आवाज
  • २०८२ बैशाख ३, बुधबार
नियमित खोप छुटेका बालबालिकालाई खोप लगाउन आग्रह

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइदिन आग्रह गरेको छ ।

‘वैशाख महिना : खोप महिना’ कार्यक्रम सार्वजनिक गर्दै मन्त्रालयले बालबालिकालाई नियमित दिनुपर्ने नौ प्रकारका खोपमध्ये कुनै छुटेको भएमा पाँच वर्षभित्रै लगाइसक्न आग्रह गरेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस