२०८२ बैशाख ११, बिहिबार

कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक

  • धादिङ आवाज
  • २०८२ बैशाख ११, बिहिबार
कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक

काठमाण्डौ । वैशाख २१ गतेदेखि शुरू हुने गरी कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो। परीक्षा जेठ २ गतेसम्म चल्ने छ।

यसअघि ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने भनिए पनि काठमाण्डौमा चलिरहेको शिक्षक आन्दोलनका कारण बोर्ड पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेको थियो।

हेर्नुहोस् कक्षा १२ को परीक्षाको नयाँ तालिका

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१६ घण्टा अघि

आज लोकतन्त्र दिवस

खोजी गर्नुहोस