२०८२ बैशाख ११, बिहिबार

कक्षा १२ को परीक्षा नसार्न सर्वोच्चको आदेश

  • धादिङ आवाज
  • २०८२ बैशाख ११, बिहिबार
कक्षा १२ को परीक्षा नसार्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको हो।

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा समयमा नभए लाखौँँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने, सार्न नलगाउने आदेशमा भनिएको छ ।

शिक्षकको आन्दोलनका कारण वैशाख १२ देखि गर्ने तय भएको कक्षा १२ को परीक्षा वैशाख २१ मा सारिएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१९ घण्टा अघि

आज लोकतन्त्र दिवस

खोजी गर्नुहोस