२०८१ फागुन २८, बुधबार

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा

  • धादिङ आवाज
  • २०८१ फागुन १८, आईतबार
नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा

धादिङ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा चयन हुनुभएको छ।

शनिबार धादिङबेशीमा सम्पन्न संघको प्रथम अधिवेशनले सदरमुकाम धादिङबेशीमा रहेको कुशुम सुनचाँदी पसलका प्रोपाइटर विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

संघको उपाध्यक्षमा ईश्वर बराईली, सचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा चयन हुनुभएको छ भने सदस्यहरुमा प्रतिमा विश्वकर्मा, विशाल विश्वकर्मा, राजकुमार विश्वकर्मा रहननभएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस