२०८१ चैत्र २६, बुधबार

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा भोलि गरिदै

  • धादिङ आवाज
  • २०८१ चैत्र २३, आईतबार
श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा भोलि गरिदै

पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा आज गरिने भएको छ।

आन्तरिक तयारी करिव अन्तिम चरणमा पुगेसंगै आइतबार संकल्प सभा गर्न लागिएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिनुभयो ।

आज दिउँसो ठीक १ बजे संकल्प पत्र वाचन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै आज नै मूल आयोजक समिति गठन,संञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम कोटिहोम आयोजक समितिको बैठक लगायतको विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस