२०८२ बैशाख ६, शनिबार

आज यी प्रदेशमा वर्षा हुने

  • धादिङ आवाज
  • २०८१ चैत्र २५, मंगलबार
आज यी प्रदेशमा वर्षा हुने

काठमाडौं । आज बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भूभागका एकदुई स्थानमा पनि वर्षाको सम्भावना छ।

पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हालपहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस