२०८२ बैशाख १०, बुधबार

कक्षा १२ को परीक्षा सर्‍याे

  • धादिङ आवाज
  • २०८२ बैशाख १०, बुधबार
कक्षा १२ को परीक्षा सर्‍याे

काठमाण्डौ । कक्षा १२ को परीक्षा सरेको छ।आजदेखि हुने भनिएको कक्षा १२ को परीक्षा आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो ।

परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो ।

तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि परीक्षा सार्ने निर्णयमा बोर्ड पुगेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस