शरण रेग्मीकेही दिन अघिको कुरा । मेरो डेराको कोठासँगै बस्ने छिमेकी, सरिना पश्चत्तापले अति दुःखी देखिन्थिन् । रोगका हिसाबले उनी धेरै धनी छिन् । विशेष गरेर डिप्रेशनको शिकार भएकी उनका अगाडी अनन्त अध्यारो मात्र छ । उनी लामो सुरु∙भित्र पसेको अनुभूत गर्छिन् र त्यो ठाउँबाट बाहिर आउन सक्दिनन् । सात महिना अघिका उनका खुसीहरु […]
विस्तृतमाकवियत्री सृजना अर्यालको ‘बोध अन्तर्बोध’ (कवितासङ्ग्रह) र ‘गुलाबी मन’ (गजल अडियो) लोकार्पण गरिएको छ। धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा बुङचुङस्थित गाउँपालिकाको हलमा आयोजित एक समारोहका बिच अर्यालको दोस्रो कविताकृति ‘बोध अन्तर्बोध’ र गजल अडियो ‘गुलाबी मन’ लोकार्पण गरिएको हो । शनिबार आमा लक्ष्मी अर्याल,प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईँटेल, प्रा डा. रामहरि […]
विस्तृतमाहरि शरण जम्कटेलधादिङ।‘पढेर फस्ट हुनु,डाक्टर बन्नु –इन्जिनियर बन्नु, ठूलो मान्छे बन्नु, कहिल्यै दुःख नहोस्।, दीर्घायु होस, हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नझरोस्, कुनै रोग व्याधि नलागोस् … !’ हामिले अग्रजहरु बाट यस्ता आशीर्वाद सँधै नै पाएका छौ। अग्रजलाई नमस्कार गर्ने, ढोग्ने, आदर गर्ने, सम्मान गर्ने र उहाहरु बाट शुभ आशीर्वाद ग्रहण गर्ने हाम्रो परम्परा हो […]
विस्तृतमाधादिङ,२२ भदौ।बद्रीनाथ गैह्रे आज भाद्र २२ खुशी मनाऔँ निजामती हुनालेसमस्याका पोकाहरु कसौं आऊ सेवाका तुनाले । न तलब खान पुग्ने छ न त अरु सुविधा नै छतर पनि खुशी नै छु भन्छ है यो मनको कुनाले । आफैं मात्र जीउने हैन अरुलाई नि जीउन देऊत्यसै खुशी मिल्छ साथी अरुको खुशीले छुनाले । राख्नुहुन्न ईष्याभाव कसैको […]
विस्तृतमाधादिङ,०१ श्रावण। धादिङबेशीबाट प्रकाशन हुने ‘धादिङ आवाज दैनिक’ २५ औँ वर्षमा प्रवेश गरेको छ। विकास, विचार र ताजा समाचारको स्वतन्त्र खुराक भन्ने मूल नारासहित प्रकाशन हुने दैनिक पत्रिका ‘धादिङ आवाज दैनिक’ आजबाट २५ औँ वर्षमा प्रवेश गरेको हो । यो पत्रिका २०५६ साल देखी निरन्तर प्रकाशित हुदैँ आएको छ । धादिङ जिल्लालाई मुख्य कार्य थलो […]
विस्तृतमाधादिङ,०२ आषाढ ।प्रदीप कोइराला उसो त हिउदयाम भरि षडानन्दको घरमा कोहि पनि पाहुना आउदै आएनन। ति दिनहरुमा षडानन्द कोहि न कोहि पाहुनाको विशेष प्रतिक्षामा रहेका हुन्थे। बर्खा सक्कीए लगत्तै चाडवाड तथा हिउदको लागि आवश्यक सरसामानको जोहो गर्न हप्ता दिन अघि बेचबिखन गर्ने अन्नपात लादिएको चुली डोकोको भारी तालुमा अड्याएर एक झुण्ड गाउँले सहित नेपाल हानिएका […]
विस्तृतमा दामोदर अर्यालधादिङ,११ बैशाख।नेपालको कानुन अनुसार १८ वर्ष भन्दा मुनिका केटा वा केटीहरुलाई वालवालिका भनिन्छ । यो उमेर स्वतन्त्र रुपमा हुर्कने, बढ्ने, खेल्ने, पढ्ने, बुझ्नेर परिपक्व हुँदै भविष्य निर्देश गर्ने अवस्था हो । बालबबलिकाहरु जन्मदा करिव करिव खालि जस्तो दिमाग लिएर जन्मिएका हुन्छन ।त्यो खालि दिमागमा जस्तो प्रभाव प¥यो पछि गएर हटाउन निकै कठिन हुन्छ […]
विस्तृतमा२६ मंसिर धार्के । श्रमिक बालबालिका सम्बन्धि १ दिने कार्यशाला, शनिबार धादिङको धार्केमा सम्पन्न भएको छ । बालबालिका सम्बन्धि कानुनमा भएको व्यस्थाको जानकारी र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका र जिम्मेवारीको बारेमा श्रमिक बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले १ दिने कार्यशाला गरिएको हो । धादिङ जिल्लाका ३ वटा ईट्टा उद्योगमा काम गर्ने श्रमिक ,मजदुरका १५ […]
विस्तृतमासबिना चेपाङ, बेनिघाटरोराङ ८ धादिंङ ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान धादिंङ लगायत मंसिर ९ देखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा मंसिर २४ सम्म यो अभियान सञ्चालन हुदैछ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ र नियमावली […]
विस्तृतमाधादिङ,१५ मंसिर । सिद्धलेक गाउँपालिकामा गठन भएको शैक्षिक कार्यदलले तयार पारेको प्रतिवेदन आज पालिकालाई बुझाईएको छ।तिन महिना भन्दा बढी समय लगाएर तयार पारिएको प्रतिवेदन आज गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलाई बुझाईएको हो। कार्यदलले ४७ वटै विद्यालयको भौतिक अवस्था,शिक्षक विद्यार्थीको अनुपात,शैक्षिक अवस्था,विद्यार्थीको सिकाई मुल्यांकन,दिवा खाजाको प्रभावकारीता,विद्यालय मर्च गर्ने लगायतको विषयमा अध्ययन अनुगमन गरी प्रतिवेदन तयार […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |