धादिङ । सिद्धलेक गाउँपालिका–५ चेक्वाङ स्थित बाग्बच्छला मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ हुने भएको छ। बाग्बच्छलादेवी माई मन्दिर संरक्षण समितिको आयोजनामा मन्दिरको चौतर्फी विकास एवं पर्यटन प्रर्वद्धनको लागि आगामी चैत्र ५ गते संगीतमय श्रीमद्भागवत एकाहा ज्ञान महायज्ञ लगाइने मन्दिर संरक्षण समितिका बुद्ध गुरुङले जानकारी दिनुभयो । आर्थिक संकलन गरी मन्दिर कोष स्थापना गर्ने उद्देश्य सहित मन्दिर […]
विस्तृतमाकाठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी […]
विस्तृतमाकवियत्री सृजना अर्यालको ‘बोध अन्तर्बोध’ (कवितासङ्ग्रह) र ‘गुलाबी मन’ (गजल अडियो) लोकार्पण गरिएको छ। धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा बुङचुङस्थित गाउँपालिकाको हलमा आयोजित एक समारोहका बिच अर्यालको दोस्रो कविताकृति ‘बोध अन्तर्बोध’ र गजल अडियो ‘गुलाबी मन’ लोकार्पण गरिएको हो । शनिबार आमा लक्ष्मी अर्याल,प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईँटेल, प्रा डा. रामहरि […]
विस्तृतमाधादिङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानिय तहको लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यबिधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सुचकको मूल्याङ्कन गरेर अङ्क प्रदान गरी […]
विस्तृतमामनभित्रको हुरी कसले देखेको छ ?जिब्रोको खुकुरी कसले देखेको छ ? हामीसँगै हाँसेको दुनियाँले देख्योसम्बन्धको दूरि कसले देखेको छ ? कसरी बग्यो होला यादहरुको नदीआँखाको मजबुरी कसले देखेको छ ? लगाएको आरोप कागजले बोल्योभएको मन्जुरी कसले देखेको छ ? उल्लासको मेलामा हरायो मनुष्यपीडाको माधुरी कसले देखेको छ ? लेखकः– द्रुपद अधिकारी-धादिङ,फुलखर्क
विस्तृतमापृथ्वी राजमार्ग सँगै जोडिएको धादिङको थाक्रे गाउपालिका-१ ढाडे बाट केही माथि गाउँमा पुग्दा लाग्छ यो त कुनै बगैंचा पो हो की ? तर, त्यो कुनै बगैँचा नभइ फुलै फुलले ढकमक्क र मगमगाईरहेको मानववस्तीको नाम हो देविस्थान र कार्की डाँडा । यो समय फुलै फुलको हो, यस्तै दृश्य थाक्रे गाउँपालिका १ का दुइ गाउँका करिब डेढ […]
विस्तृतमाधादिङ । धादिङको सिद्धलेक गाउँपालिका–२ नलाङ गरमछापका मिलन विश्वकर्मा भ्वाईस अफ नेपाल सिजन ५ को नकआउटमा प्रवेश गरेका छन्। नेपालकै चर्चित रियालिटि सो द भ्वाईस अफ नेपालको शनिबार भएको व्याटल राउण्डमा उत्कृष्ट प्रस्तुति दिएर कोचको मन जित्न सफल भएपछि उनले नक आउटको यात्रा तय गरेका हुन् । कोच राजेश पायल राईको टिममा रहेका मिलनको ब्याटल […]
विस्तृतमाधादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित सल्यानटारमा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ को प्रवर्द्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म सल्यानटारमा पहिलो पटक कृषि प्रदर्शनी तथा व्यापार मेला हुने आयोजक सहकारीका अध्यक्ष शुरेस कुमार […]
विस्तृतमानेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम सार्वजनिक गरिएको छ। भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले मङ्गलवार पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशि रहेको २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान […]
विस्तृतमाआज हरितालिका तीज,भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको […]
विस्तृतमाधादिङ,२२ भदौ।बद्रीनाथ गैह्रे आज भाद्र २२ खुशी मनाऔँ निजामती हुनालेसमस्याका पोकाहरु कसौं आऊ सेवाका तुनाले । न तलब खान पुग्ने छ न त अरु सुविधा नै छतर पनि खुशी नै छु भन्छ है यो मनको कुनाले । आफैं मात्र जीउने हैन अरुलाई नि जीउन देऊत्यसै खुशी मिल्छ साथी अरुको खुशीले छुनाले । राख्नुहुन्न ईष्याभाव कसैको […]
विस्तृतमाधादिङ,२१ श्रावण।बद्रीनाथ गैह्रे जब हुन्छ देशको मूल नीति भ्रष्टदेखिन्छ राजनीतिको नियत प्रष्ट । बाहिर एक भित्र अर्कै भएपछिकुनै दिन भइहाल्छ नि छरपस्ट । जब बिचौलियाले चलाउँछ सबैवैध प्रणाली हुने नै भयो ध्वस्त । त्यहि विकृतिलाई साथ दिदै गर्दाकर्मचारीका मूल्य हुन पुगे नष्ट । नेतृत्वले नै सहि गन्तव्य नदिदाँअनुयायी हुने नै भए अस्तव्यस्त । जब हुन्छ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |