धादिङ । सदरमुकाम धादिङबेशीका तिन वटा विद्यालय समायोजन भएपछि बालमन्दिर माध्यामिक विद्यालयका अभिभावक, विद्यार्थी आन्दोलित बनेका छन् । नीलकण्ठ नगरपालिका–३ धादिङबेशीमा रहेकोे नीलकण्ठ मावि, बालमन्दिर मावि र ईजारा आवि समायोजन गरी शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजेको भन्दै अभिभावकहरु विरोधमा उत्रिएका हुन् । बिहिबार आन्दोलनमा उत्रिएका अभिभावक, विद्यार्थीहरुले नारावाजी गर्दै जिल्ला सदरमुकाम धादिङबेशी बजारमा परिक्रमा गरि […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाले सदरमुकाम धादिङबेशीमा एक किलोमिटरको दुरी भित्र रहेका तीन वटा विद्यालय मर्ज (एक आपसमा गाभ्ने) निर्णय गरेको छ । शुक्रबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै धादिङबेशीको नीलकण्ठ मावि, बालमन्दीर मावि र इजारा आविलाई समायोजन गरिएकोे जानकारी दिएको छ । शिक्षाको गुणस्तर सुधार गर्ने उद्धेश्यले उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको शिक्षा […]
विस्तृतमाधादिङ । आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदै छ। नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन बिद्यार्थीको हातमा किताब पुर्याउनु पर्ने भएपनि धादिङका विद्यालयहरुले भने पाठ्यपुस्तक नै लगेका छैनन् । शिक्षा मन्त्रालयले विद्यार्थीलाई भर्ना हुने बित्तिकै पाठ्यपुस्तक दिने भनेर घोषणा गरेपछी जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराएको किताब विद्यालयहरुले लिन नआएपछि […]
विस्तृतमादेशभर आगामी वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ। विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र सम्बन्धित पक्षलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आग्रह गरेको छ। केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलका अनुसार अभियानको पहिलो दिन वैशाख २ गते देशभरका स्थानीय तहका शिक्षा […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका १ गजुरीबजारमा रहेको मुनाल एकेडेमीको २० औं अभिभावक दिवससँगै नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीले आईतबार र सोमबार आफ्नो २० औं अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको हो । समारोहमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा र […]
विस्तृतमाआउँदो शैक्षिक सत्र २०८१ का लागि काठमाण्डौ महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूले प्रयोग गर्ने पाठ्यपुस्तक, पोसाक तथा स्टेशनरी सामान आफ्नै विद्यालयबाट बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । विद्यालयहरूलाई महानगरको शिक्षा विभागले परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ । सामुदायिक विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग […]
विस्तृतमाधादिङ।गंगाजमुना गाउँपालिकामा शैक्षिक सुधारका लागि जनप्रतिनिधि,शिक्षक र सरोकारवालाबिच अन्तरक्रिया गरिएको छ। मंगलबार वडा नं ५ को वडा भित्र रहेका १० वटा बिद्यालयका शिक्षकहरु, बिव्यसका अध्यक्षहरु र सम्बन्धित सरोकारवाला तथा जनप्रतिनिधिहरुबिच अन्तरक्रिया गरिएको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई […]
विस्तृतमाकाठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अबदेखि सबै सङ्कायको स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा छाप्ने भएको छ।त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीवार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो। त्रिविले आज जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी […]
विस्तृतमामाध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आजदेखि शुरु हुदै छ । आजदेखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । बोर्डका […]
विस्तृतमाधादिङ । धादिङमा भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष परिक्षामा धादिङ जिल्लाबाट १५९ बिद्यालयका ४ हजार ९११ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २०७ जना प्राबिधिक […]
विस्तृतमासार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी विद्यालयमा शुल्क निर्धारणलगायतका व्यवस्थाको सुनिश्चित गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पालिकालाई परिपत्र गरेको छ । मंगलबार मन्त्रालयले ७५३ वटै पालिकालाई पत्र पठाएर विशेषगरी निजी तथा संस्थागत विद्यालयले लागू गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गर्न भनेको हो । गएको ७ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयले जथाभावी शुल्क असुल्ने […]
विस्तृतमाधादिङ । बेनिघाट रोराङ गाउँपालिका–८ स्थित विदाङमा रहेको कालिका माध्यमिक विद्यालयलाई लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय र पानी ट्याङ्की हस्तान्तरण गरिएको छ । चाईल्डफण्ड जापान(ChildFund Japan)को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना (SAFE Project) अन्तर्गत निर्माण भएको लैङ्गिक तथा अपाङ्गमैत्री हात धुने सुविधा सहितको शौचालय तथा भूमिगत पानी […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |