धादिङ,१३ भदौ।सदरमुकाम धादिङबेशीमा भोलि विहिबारदेखी लाखे नाच सुरु हुदैँछ। बुधबार झिंगु नेवा समाज धादिङले पत्रकार सम्मेलन गरी जात्राको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्राको अवसरमा नेवार समुदायको संस्कृति, परम्परा र पहिचानलाई मध्यनजर गर्दै भोलिदेखी परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिने झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभयो […]
विस्तृतमाबाग्मती प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरिएको छ। आज हेटौंडामा प्रदेश को श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरेकाे हो। श्रम तथा रोजगार नीति सार्वजनिक कार्यक्रमको उद्घाटन् गर्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी श्रीजना गर्ने नीति अगाडि सारेको बताउनु भएको छ । अब सरकारले समुदायमा आधारित कृषिको […]
विस्तृतमा३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ ।तराईदेखि मध्य पहाडी वनजङ्गलसम्ममा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकोछ ।प्राधिकरणका अनुसार अहिले सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागिरहेको छ भने बर्दियाका ४, बाँके, दाङ र प्युठानका तीन/तीन ठाउँमा डढेलो लागेको छ । यस्तै, धादिङ, डोटी, काभ्रे, कैलाली, कपिलवस्तु, मकवानपुर, ओखलढुङ्गा, […]
विस्तृतमाअडियोमा सुन्नुहोस धादिङ,०२ फागुन ।धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ३ कुरिमा आईचर ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । सोमबार साँझ बा ३ ख ३३६० नम्बरको ट्रकले किचेर कुरिका सिंहबहादुर तामाङको १० बर्षिय छोरा रोहित तामाङ (बिक्सो) को घटनास्थलमै मृत्यु भएको खनियाबास–३ का वडाध्यक्ष कमानसिंह तामाङले जानकारी दिनुभयो । नुवाकोट त्रिशुलीबाट गाउँमा खाद्यान्न सामाग्री […]
विस्तृतमाकाठमाडौं– बागमती प्रदेशले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ। मंगलबारदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुने बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय […]
विस्तृतमा१४ माघ, गजुरी धादिङ ।बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गजुरी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर तामाङले बताउनुभयो । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै तामाङले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्ने बेला आएको बताउनुभयो । वडाध्यक्ष तामाङले उक्त […]
विस्तृतमाधादिंङ पुष २६ । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो । त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि सङ्घीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय […]
विस्तृतमाधादिङ,२६ पुष।धादिङको धार्के सहित २० वटा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित २० वटा स्टेसन सञ्चालनमा ल्याएको हो । देशका विभिन्न स्थानमा निर्माण गरेका चार्जिङ स्टेसन परीक्षणपछि सञ्चालन ल्याएको हो । प्राधिकरणका अनुसार धादिङको धार्केमा जीबीटी र सीसीएस चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। मुग्लिनमा सीसीएस, चितवनको पारस […]
विस्तृतमाहेटौंडा ,पुष २६ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् । सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् । राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना […]
विस्तृतमाधादिङ २४ पुस । महालक्ष्मी विकास बैंक लिमिटेड धादिङ शाखाले नीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको कर्णेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले विद्यालयमा अध्ययनरत गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सहायता कोष मार्फत छात्रवृत्ति प्रदान गरेको हो ।आइतवार विद्यालयमा भएको एक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई बैंकका शाखा प्रबन्धक […]
विस्तृतमाधादिङ २१ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पदमार्गलाई पहिचान गर्नेगरी नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा धादिङमा आइपुगको छ । नेपाली सेनाले पृथ्वीजयन्तीको अवसरपारेर ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि विहिवारबाट पदयात्रा सुरु गरेको हो । बिहीवारदेखि गोरखाबाट सुरु भएको पदयात्रा बिहीवार साँझ नै गोरखा र […]
विस्तृतमाधादिङ २१ पुस । किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने तथा विद्यालय सरसफाई सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा अध्ययन गर्ने १० वर्ष देखि १९ वषृ सम्मका किशोरीहरुको लागि आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन भएको हो ।विहिबार नीलकण्ठ नगरपालिका […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |