भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशमा बुधबार प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ। आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। यस्तै गत शुक्रवार पनि […]
विस्तृतमाऔषधी व्यवस्था विभागले युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको छ । विभागले अनुगमनका क्रममा सङ्कलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकोले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो । विभागका अनुसार युनिमोल ट्याब्लेट नामक प्यारासिटामोलको ब्याच नं २३६९ जुन २०२३ मा उत्पादन […]
विस्तृतमाधादिङ । त्रिपुरासुन्दरी गाँउपालिका-२ स्थित सल्यानटार स्वास्थ्य केन्द्रमा निःशुल्क मुटु परीक्षण शिविर संचालन हुने भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा यहि चैत्र १० गते शिविर हुने हृदयरोग निवारण प्रतिष्ठान धादिङका सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश र चितवन शाखाको संयोजन तथा चितवन […]
विस्तृतमाधादिङ । नारी जागरण केन्द्र धादिङको २५ औँ स्थापना दिवसको अवसरमा धादिङबेशीमा २६ जनाले रक्तदान गरेका छन् । केन्द्रको आयोजना तथा रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १० जना पुरुष र १६ जना महिला गरी २६ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। धादिङमा विभिन्न मेला, पर्व, […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गजुरीबजारमा ९१ जनाले रक्तदान गरेका छन्। बिहिबार महिला बहुद्धयशीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जना पुरुष र ३७ जना महिला गरी ९१ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि […]
विस्तृतमाधादिङ । दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । धादिङमा १९ हजार ६ सय भन्दा बढि बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।फागुन १३ गतेदेखि सुरु भएको अभियान आईतबार सकिएकोे हो । धादिङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा सञ्चालन गरिएको धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ ।दुवै मिर्गौला फेल भएका नीलकण्ठ नगरपालिका १२ का २२ वर्षीय बिजय खनालको उपचारका लागि सहयोग गरिदिन स्थानियले आग्रह गरेका छन्। स्थानीय गिता खनालको संयोजकत्वमा ७ सदस्यीय बिजय खनाल बचाउ सहयोग समिति गठन गरेर गाउँबासीको तर्फबाट देश विदेशमा रहेका सबैलाई सहयोगको लागि आग्रह गरिएको छ । पारिवारिक रुपमा अत्यन्तै कमजोर अवस्थामा रहेको खनाल परिवारको सबै […]
विस्तृतमाधादिङ । धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् ।चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ हजार भन्दा बढिले सेवा लिएका छन् । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रममा कार्य प्रगति विवरण प्रस्तुत गर्दै आयुर्वेद कार्यालय प्रमुख डा.अमुल्य दाहालले चालु आ.व. २०८०/०८१ को हालसम्म १४ […]
विस्तृतमादादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । आजदेखी जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । धादिङमा भने दुई चरणमा खोप अभियान सञ्चालन गरिदै छ ।स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो । पहिलो चरणमा आजदेखी १९ गतेसम्म धुनिबेसी नगरपालिका, […]
विस्तृतमाधादिङ । धादिङमा भोलि आईतबार देखी दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ । पहिलो चरणमा भोलि १३ गते देखि १९ गतेसम्म धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा धादिङबेशी ६६ जनाले रक्तदान गरेका छन्। कम्पनीको आयोजना तथा लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलको समन्वयमा मंगलबार भएको रक्तदान कार्यक्रममा १८जना महिला र ४८ जना पुरुष गरी ६६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी […]
विस्तृतमासरकारले बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |