२०८२ बैशाख १४, आईतबार

मुख्य समाचार

मुख्य समाचार

नेपाल उत्पीडित जातीय मुक्ती समाज ज्वालामुखीको अध्यक्षमा भक्त बहादुर विक चयन

धादिङ। नेपाल उत्पीडित जातीय मुक्ती समाज ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा भक्त बहादुर विक चयन हुनुभएको छ। मंगलबार सम्पन्न दोश्रो अधिवेशनले भक्त बहादुर विकको अध्यक्षतामा १८ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा बाबुराम छिनाल, सचिवमा मान बहादुर विक, सहसचिवमा जुठे...  विस्तृतमा

  • धादिङ आवाज

हिटीमा एकिकृत घुम्ती शिविर सञ्चालन

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ हिटीमा एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ। स्थानीय...  विस्तृतमा

  • धादिङ आवाज

काठमाण्डौ प्रदूषित शहरको सूचीमा विश्वको दोस्रो नम्बरमा

काठमाण्डौ । केही दिन यता वायु प्रदूषण फैलिरहेको छ।आज पनि काठमाण्डौ प्रदूषित शहरको सूचीमा...  विस्तृतमा

  • धादिङ आवाज

पत्रकार रजकको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै धादिङका पत्रकारहरुले बुझाए ध्यानाकर्षण पत्र

धादिङ । काठमाडौंस्थित तिनकुनेमा पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै...  विस्तृतमा

  • धादिङ आवाज

बालमैत्री स्थानीय शासन अभियानलाई तिव्रता दिने

धादिङ । बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले गाउँपालिकामा बालमैत्री...  विस्तृतमा

  • धादिङ आवाज

निःशुल्क आँखा परिक्षण तथा मोतियाविन्दु छनौट शिविर संचालन हुने

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ गहतेमा निःशुल्क आँखा परिक्षण तथा मोतियाविन्दु छनौट...  विस्तृतमा

  • धादिङ आवाज

खानेतेलको भाउ बढ्यो

काठमाडौं । खानेतेलको भाउ बढेको छ ।नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै...  विस्तृतमा

  • धादिङ आवाज

काठमाण्डौ आज पनि विश्वकै प्रदूषित शहर

काठमाण्डौ । आज पनि काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ।आज काठमाण्डौको वायु...  विस्तृतमा

  • धादिङ आवाज

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाण्डौ । डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको...  विस्तृतमा

  • धादिङ आवाज

रुखबाट लडेर एक जनाको मृत्यु

काठमाण्डौ । घाँस काट्ने क्रममा रुखबाट लडेर धनकुटामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी...  विस्तृतमा

  • धादिङ आवाज
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

४ घण्टा अघि

आज मातातीर्थ औँसी

१६ घण्टा अघि

आइतबार शोक बिदा

खोजी गर्नुहोस