धादिङ । दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । धादिङमा १९ हजार ६ सय भन्दा बढि बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।फागुन १३ गतेदेखि सुरु भएको अभियान आईतबार सकिएकोे हो । धादिङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा सञ्चालन गरिएको धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) चौथो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । सिद्धलेक ढेवाडाँडा समाज सिद्धलेक–२ को आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा महाशिवरात्री पर्वको अवसरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आगामी फागुन २५ गते शुक्रबारका दिन चौथोे सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने सिद्धलेक […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङमा प्रथम वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नव क्षितिज युवा क्लबले फागुन २६ गतेदेखी मल्लनगर आप्रीमा वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो ।आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन २५ गतेसम्म टिम दर्ता गर्न सकिने र खेलाडी एउटै वडाको हुनुपर्ने छ । प्रतियोगितामा प्रथम हुने टिमलाइ २० हजार, दोश्रो […]
विस्तृतमाधादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का विभिन्न ठाउँमा एक हजार रोपनीमा लगाइएको अफिम खेती नष्ट गरिएको छ। आईतबार जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरी टोलीले बेनीघाट रोराङको बासखर्क‚ सिमटार‚ जरुङ‚ सुन्दरनागी‚ थामभञ्ज्याङ‚ लामाटार‚ ब्रुम्दी लगायतका स्थानहरुमा करिव १ हजार रोपनीमा लगाईएको अवैध रुपमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला […]
विस्तृतमाधादिङ ।उत्तरी धादिङको खनियाँबास गाउँपालिका वडा नम्बर १ की मरिमाया तामाङ १७ वर्षदेखि बेपत्ता छिन् । घरबाट साउदी अरव जान हिँडेकी छोरी मरिमाया बेपत्ता बनेपछि आमा सान्द्रीमायाँ र उनका दुइ भाइको दैनिकी मरिमाया खोजेरै बितिरहेको छ ।अरू दुई जना छिमेकीसहित धादिङबेंसीमा भेटिएकी सान्द्रीमायाँ तामाङले छोरी भेटिन्छ भन्ने आशा बाँकि रहेको बताउनुभयो । संचारकर्मीहरुलाई छोरीको बारेमा […]
विस्तृतमानारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने भएको छ । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि दैनिक दिउँसो चार घण्टा बन्द हुँदै आएको सडक आजदेखि सडक दिउँसो पनि बन्द नहुने भएको हो । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेको र अब यही कामका लागि भनेर गाडी रोक्नु नपर्ने नागढुङ्गा–मुग्लिन सडक […]
विस्तृतमाकवियत्री सृजना अर्यालको ‘बोध अन्तर्बोध’ (कवितासङ्ग्रह) र ‘गुलाबी मन’ (गजल अडियो) लोकार्पण गरिएको छ। धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा बुङचुङस्थित गाउँपालिकाको हलमा आयोजित एक समारोहका बिच अर्यालको दोस्रो कविताकृति ‘बोध अन्तर्बोध’ र गजल अडियो ‘गुलाबी मन’ लोकार्पण गरिएको हो । शनिबार आमा लक्ष्मी अर्याल,प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईँटेल, प्रा डा. रामहरि […]
विस्तृतमाधादिङ । धादिङमा भोलि आईतबार देखी दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ । पहिलो चरणमा भोलि १३ गते देखि १९ गतेसम्म धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानिय तहको लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यबिधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सुचकको मूल्याङ्कन गरेर अङ्क प्रदान गरी […]
विस्तृतमापृथ्वी राजमार्ग सँगै जोडिएको धादिङको थाक्रे गाउपालिका-१ ढाडे बाट केही माथि गाउँमा पुग्दा लाग्छ यो त कुनै बगैंचा पो हो की ? तर, त्यो कुनै बगैँचा नभइ फुलै फुलले ढकमक्क र मगमगाईरहेको मानववस्तीको नाम हो देविस्थान र कार्की डाँडा । यो समय फुलै फुलको हो, यस्तै दृश्य थाक्रे गाउँपालिका १ का दुइ गाउँका करिब डेढ […]
विस्तृतमाधादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित सल्यानटारमा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ को प्रवर्द्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म सल्यानटारमा पहिलो पटक कृषि प्रदर्शनी तथा व्यापार मेला हुने आयोजक सहकारीका अध्यक्ष शुरेस कुमार […]
विस्तृतमाधादिङ,२५ भदौ।धादिङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ ।आजदेखि सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको हो। अनुगमनको पहिलोदिन आज पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङको मौवाखोलाबाट सुरु गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। घरेलु कार्यालयका अनुसार आज १२ वटा फर्मको अनुगमन गर्दा ३ वटा फर्मलाई […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |