श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन्। सोमवार संसद् भवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी शुक्रवारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिनेगरी तयारी शुरु भएको बताउनुभयो। उहाँले एक महिनाभित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था आउने दावी पनि गरे। उनले […]
विस्तृतमाधादिङ । नेकपा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा कमल थापा मगर चयन भएका छन् । काठमाडौँमा भएको १२औं सम्मेलनले कमल थापा मगरको अध्यक्षमा ३५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा होम प्रसाद जमकट्टेल (केदार) र शुभद्रा थापा, सचिवमा नारायण आचार्य, उपसचिवमा एकराज सेढाई र प्रतिमा कँडेल, कोषाध्यक्षमा कमल श्रेष्ठ निर्वाचित भएका हुन् […]
विस्तृतमाधादिङ। नेकपा (एमाले) धादिङले नेताहरुको जिम्मेवारी संगै पालिका र जनसंगठनको इन्चार्ज तोकेको छ। नवौं जिल्ला अधिवेशन पश्चातको मंगलबार र बुधबार सम्पन्न प्रथम बैठकले जिल्ला कमिटिले पालिका हेर्नेगरि भिन्दा भिन्दै पालिकाका नेताहरुलाई इन्चार्ज तोकेको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख शंकर श्रेष्ठले बताउनुभयो। पालिका इन्चार्जहरुमा धुनिवेशी नगरपालिका उर्मिला रेग्मी रुपाखेती, थाक्रे गाउँपालिका केदारप्रसाद पाठक, गल्छी गाउँपालिका […]
विस्तृतमाधादिङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा आर्थिक संकट आउनु काँग्रेसकै कमी कमजोरीका कारण रहेको बताउनुभएको छ । शनिबार सदरमुकाम धादिङबेशीमा नेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै डा.कोइरालाले हामीहरुको शासकिय कमिकमजोरीको कारण नै देशमा आर्थिक संकट उत्पन्न भएको बताउनुभएको हो । उहाँले भन्नुभयो,‘ हामीहरुको शासकिय कमिकमजोरीको कारणले यो देशमा आर्थिक संकट […]
विस्तृतमानेकपा एमालेले माघ महिनाभित्र सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ । एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलका अनुसार पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको हो। एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।माघसम्म सम्पन्न गर्ने गरी पार्टीले सबै जिल्ला र […]
विस्तृतमानेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित हुनुभएको छ । सचिवमा ललितपुरका नवराज सिलवाल एक मत बढी […]
विस्तृतमाधादिङ– नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन यहि असोज १९ गते धादिङबेसीमा हुने भएको छ। जिल्ला सम्मेलन सम्पन्न गर्न कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति सँगै बिभिन्न समितिहरु गठन गरिएको छ। उक्त समतिमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापती, ४ प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापती, १३ वटा पालिका कार्यसमिति, १०४ […]
विस्तृतमानेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन आज र भोलि काठमाण्डौ भृकुटीमण्डपमा हुँदैछ । एमालेका अनुसार अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् । उक्त अधिबेशनका लागि धादिङबाट ८६ जना प्रतिनीधि छनोट भएका छन् ।धादिङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट ५४ जना र २ बाट ३२ जना रहेका छन् जसमा महिला प्रतिनीधिको संख्या २५ र […]
विस्तृतमाआज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान […]
विस्तृतमाधादिङ–राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवम संघिय सांसद डोलप्रसाद अर्याल(डिपी)ले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार गृह जिल्ला धादिङ आईपुग्नुभएका सांसद अर्यालले पत्रकार भेटघाटका क्रममा सरकारले देशको आवश्यकता महसुस गरेर आयोजनाको काम अघि बढाउनुपर्ने बताउनुभएको हो। बूढीगण्डकी जलविद्युत् आयोजना धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना भएकोले निर्माणमा सबै मिलेर […]
विस्तृतमाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बेनिघाट रोराङ गाउँपालिकामा गाउँपालिका भेला तथा कमिटी गठन हुदैँछ।भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। भेला आज(शुक्रबार) बेनिघाट बजारस्थित गौमती भैरवी कृषि सहकारी हलमा हुने भएको छ। भेलालाई लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाले बेनिघाट रोराङ गाउँपालिका कमिटी पनि गठन गर्नेछ।भेला दिउँसो साढे […]
विस्तृतमाधादिङ–बेनिघाट रोराङ गाउँपालिका भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। भेला भोलि (शुक्रबार) बेनिघाट बजारस्थित गौमती भैरवी कृषि सहकारी हलमा हुने भएको छ। भेलालाई लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाले बेनिघाट रोराङ गाउँपालिका कमिटी पनि गठन गर्नेछ।भेला दिउँसो साढे १२ बजे हुनेछ। भेलालाई सभापति लामिछानेका साथै उपसभापति डोलप्रसाद अर्यालले […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |