धादिङ,११ भाद्र।त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन BICTE धादिङको नीलकण्ठ क्याम्पसले नै पढाउन थालेको छ । नयाँ शैक्षिक वर्षको लागि भर्ना खुलेको र भर्ना कार्यक्रम सम्वन्धी विस्तृत विवरण पत्रकार सम्मेलन गरेर क्याम्पसले जानकारी गराएको हो। BICTE मा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ […]
विस्तृतमाधादिङ,२७ बैशाख। गल्छी गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि ५० प्रतिशत अनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिक टिकाराम खतिवडाले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नम्बर ८ का ११२ जनालाई, वडा नम्बर ७ का […]
विस्तृतमाधादिङ,२२ बैशाख।धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि […]
विस्तृतमाधादिङ,२६ पुष।धादिङको धार्के सहित २० वटा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित २० वटा स्टेसन सञ्चालनमा ल्याएको हो । देशका विभिन्न स्थानमा निर्माण गरेका चार्जिङ स्टेसन परीक्षणपछि सञ्चालन ल्याएको हो । प्राधिकरणका अनुसार धादिङको धार्केमा जीबीटी र सीसीएस चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। मुग्लिनमा सीसीएस, चितवनको पारस […]
विस्तृतमाधादिङ,०५ पुष । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि स्थानीय स्तरका पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धादिङमा आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढदै गएको र सेवा लिने बिरामीहरु बढ्दै गएकाे केन्द्रका सुचना अधिकारी प्रकाश सापकोटाले बताउनुभयो।विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा […]
विस्तृतमाधादिङ,१५ मंसिर । सिद्धलेक गाउँपालिकामा गठन भएको शैक्षिक कार्यदलले तयार पारेको प्रतिवेदन आज पालिकालाई बुझाईएको छ।तिन महिना भन्दा बढी समय लगाएर तयार पारिएको प्रतिवेदन आज गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलाई बुझाईएको हो। कार्यदलले ४७ वटै विद्यालयको भौतिक अवस्था,शिक्षक विद्यार्थीको अनुपात,शैक्षिक अवस्था,विद्यार्थीको सिकाई मुल्यांकन,दिवा खाजाको प्रभावकारीता,विद्यालय मर्च गर्ने लगायतको विषयमा अध्ययन अनुगमन गरी प्रतिवेदन तयार […]
विस्तृतमाधादिंग कार्तिक २० धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने नेकपा एमाले अध्यक्ष केपि ओलीले बताउनु भएको छ ।नागढुँगा सुरुङमार्गको निरिक्षण गर्न आइतबार आइपुग्नु भएका नेकपा एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै धादिङकोविकासका लागि एमालेले जित्नै पर्ने बताउनुभयो । ओली प्रधानमन्त्री भएको बेला गरिएकोसुरुङ बनाउनेनिर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको बताउनुभयो।चिनदेखि […]
विस्तृतमाकाठमाडौँ, देशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |