धादिङको १२० सहित बागमती प्रदेशको २६६ वटा सहकारीविरुद्ध उजुरी परेको छ । प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखामा २०७५ देखी २०८१ बैशाख ६ गतेसम्म २६६ वटा सहकारीविरुद्ध उजुरी परेको हो । बचतकर्ता, ऋणी र सञ्चालकको फरक–फरक प्रकृतिको उजुरी परेको महाशाखाका कानून अधिकृत मनोज गुप्ताले बताउनुभयो । उहाँको अनुसार बागमती प्रदेशमा बचत तथा […]
विस्तृतमाधादिङ । नेकपा एमाले धादिङले जिल्लाका १३ वटै पालिकाको अधिवेशन मिति तय गरेको छ।जिल्ला कमिटीले बैशाख महिनाभित्रै १३ पालिकाको अधिवेशन गर्ने तयारी गरेको हो। एमाले धादिङका उपसचिव उर्मिला रेग्मीका अनुसार यहि बैशाख ११ र १२ गते गंगाजमुना, १२ र १३ गते त्रिपुरासुन्दरी, १३ गते सिद्धलेक, १४ र १५ ज्वालामूखी, १६ र १७ बेनिघाट रोराङ, बैशाख […]
विस्तृतमाधादिङ । धुनिवेशी नगरपालिका–६ कालिदेवीथानमा विजुली सर्ट हुँदा एक घरमा आगलागी भएको छ । सानुभाई बानियाँको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको सानुभाईका श्रीमती कविता बानियाँले बताउनुभयो ।मकै लिन भनेर जादा विजुली सर्ट भएर आगलागी भइरेको र घरसँगै अन्नपात लत्ताकपडा पनि जलेको बताउनुभयो । घरमा आगलागी भएको खवर पाउने वित्तिकै दमकल लिएर […]
विस्तृतमानागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ । चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत दुई हजार ६ सय ६७ मिटर लम्बाइ रहेको मुख्य सुरुङको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु गरिएको हो । आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । […]
विस्तृतमाधादिङ । आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदै छ। नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन बिद्यार्थीको हातमा किताब पुर्याउनु पर्ने भएपनि धादिङका विद्यालयहरुले भने पाठ्यपुस्तक नै लगेका छैनन् । शिक्षा मन्त्रालयले विद्यार्थीलाई भर्ना हुने बित्तिकै पाठ्यपुस्तक दिने भनेर घोषणा गरेपछी जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराएको किताब विद्यालयहरुले लिन नआएपछि […]
विस्तृतमानागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न दुई मिटर खन्न बाँकी रहेको छ। सुरुङ छिचोल्ने अवस्थामा पुगेको भए पनि मिति भने तय भइनसकेको आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो । ब्रेक ’थ्रु’ को मिति चाँडै तय हुने पनि दुमरुले बताउनुभयो । यसअघि गएको फागुन २३ गते नै सुरुङ छिचोल्ने मिति तय भएकोमा स्थानीयवासीले काममा अवरोध गर्दा हुन […]
विस्तृतमाधादिङ । राजश्वछलीका गाडी र मोटरसाइकलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको धुनिबेशी नगरपालिका-७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रविन गिरी , काठमाडौं नागार्जुन नगरपालिका-७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय किशोर गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका-२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गिरी […]
विस्तृतमामाध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आजदेखि शुरु हुदै छ । आजदेखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । बोर्डका […]
विस्तृतमाधादिङ । धादिङमा भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष परिक्षामा धादिङ जिल्लाबाट १५९ बिद्यालयका ४ हजार ९११ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २०७ जना प्राबिधिक […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका–२ चामबासका पहिरो पीडितहरु पाँच वर्षदेखि त्रिपालमुनी नै बास बस्न बाध्य छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरु बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बस्न बाध्य भएका हुन्। सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको लागि हारगुहार गर्दै पहिरो पीडितहरुले वडा कार्यालय, गाउँपालिका,जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीलाई पटक–पटक ज्ञापन पत्र बुझाइसकेका छन् । तर […]
विस्तृतमाआज फागुन पुर्णिमा,आज पहाडी जिल्लामा होली खेलेर मनाईदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी […]
विस्तृतमाधादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। बिहीवार प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो । रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |