धादिङ । नेकपा एमाले धादिङले जिल्लाका १३ वटै पालिकाको अधिवेशन मिति तय गरेको छ।जिल्ला कमिटीले बैशाख महिनाभित्रै १३ पालिकाको अधिवेशन गर्ने तयारी गरेको हो। एमाले धादिङका उपसचिव उर्मिला रेग्मीका अनुसार यहि बैशाख ११ र १२ गते गंगाजमुना, १२ र १३ गते त्रिपुरासुन्दरी, १३ गते सिद्धलेक, १४ र १५ ज्वालामूखी, १६ र १७ बेनिघाट रोराङ, बैशाख […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक–२ नलाङले हात पारेको छ । आज भएको फाइनलमा मनकामना समाज सुधार युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिद्धलेक–२ नलाङले उपाधि जितेको हो। नयाँ बर्ष २०८१ को पावन अवसरमा सिद्धलेक वडा नं ३ को सहयोग तथा मनकामना समाज […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक मनकामना समाज सुधार ‘ए’ र ‘बि’ ले विजयी […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भोलिदेखी वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा भोलि १ गतेदेखी वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर […]
विस्तृतमाधादिङ । आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदै छ। नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन बिद्यार्थीको हातमा किताब पुर्याउनु पर्ने भएपनि धादिङका विद्यालयहरुले भने पाठ्यपुस्तक नै लगेका छैनन् । शिक्षा मन्त्रालयले विद्यार्थीलाई भर्ना हुने बित्तिकै पाठ्यपुस्तक दिने भनेर घोषणा गरेपछी जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराएको किताब विद्यालयहरुले लिन नआएपछि […]
विस्तृतमाधादिङ। माओवादी युद्धमा मारिएका सलाङका खिनबहादुर थापाको सालिक अनावरण गरिएको छ । सिद्धलेक गाउँपालिकाको लागतमा सहिद खिनबहादुर थापा स्मृती प्रतिष्ठानले वडा नं–४ सलाङ स्थित मैदानमा निर्माण गरेको सालिकको शुक्रबार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधीसभाका सांसद राजेन्द्रप्रसाद पाण्डेले अनावरण गर्नुभएको हो। गाउँपालिका तथा वडा नम्बर ४ को कार्यालयको ३ लाख ९९ हजारको लागतमा तत्कालिन सलाङ […]
विस्तृतमाधादिङ । कारागार चलान भएका थुनुवा छुटाई दिन्छु भनि रकम ठगी गर्ने धादिङका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल कलंकी बस्ने धादिङको सिद्धलेक गाउँपालिका वडा नं.७ का ३७ बर्षिय शिशिर कुमार भट्ट रहेको प्रहरीले जनाएको छ। बैकिङ कसुर, बैदेशिक रोजगार जस्ता बिभिन्न मुद्धामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका […]
विस्तृतमाधादिङ । नेपाल रेडक्रस सोसाइटी नलाङ उपशाखा जिल्लाकै उत्कृष्ट हुन सफल भएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३७ औं वार्षिक साधारण सभाको अवसरमा नलाङ उपशाखालाई सम्मान गरिएको छ । जिल्ला शाखा अन्तर्गतका उपशाखाहरुमध्येबाट नलाङ उपशाखाले सांगठनिक कार्यसहित विभिन्न कार्यक्रमहरु डेंगी प्रतिकार्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम, आर्थिक सहयोग/संकलन, रक्तदान कार्यक्रम सहित विभिन्न सामाजिक […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङ गरमछापका मिलन विश्वकर्मा र गायिका सुनिता बुढा क्षेत्रिको आवाजमा रहेको गीत ‘दुखैको मुखिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रबार अनिल बिष्ट प्युठानी नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अर्जुन खत्रिको शब्द, प्रिति मंगोल थेगो तथा संगीत तथा संगीत संयोजन पुर्ण संयोगले गरेका छन्। गीतको भिडियो निर्देशन बिशाल बरालले गरेका […]
विस्तृतमामाध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आजदेखि शुरु हुदै छ । आजदेखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । बोर्डका […]
विस्तृतमाधादिङ । धादिङमा भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष परिक्षामा धादिङ जिल्लाबाट १५९ बिद्यालयका ४ हजार ९११ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २०७ जना प्राबिधिक […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा बैशाख १ गतेदेखी मनकामना समाज सुधार युवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर इटनीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५० […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |