धादिङ । अमेरिकाको टेक्ससमा जारी युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छिन्। नेपालकी कराते स्टार एरिकाले जारी प्रतियोगितामा यू–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन्।यस्तै एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) […]
विस्तृतमाधादिङ । दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । धादिङमा १९ हजार ६ सय भन्दा बढि बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।फागुन १३ गतेदेखि सुरु भएको अभियान आईतबार सकिएकोे हो । धादिङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा सञ्चालन गरिएको धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमादादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । आजदेखी जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । धादिङमा भने दुई चरणमा खोप अभियान सञ्चालन गरिदै छ ।स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो । पहिलो चरणमा आजदेखी १९ गतेसम्म धुनिबेसी नगरपालिका, […]
विस्तृतमाकवियत्री सृजना अर्यालको ‘बोध अन्तर्बोध’ (कवितासङ्ग्रह) र ‘गुलाबी मन’ (गजल अडियो) लोकार्पण गरिएको छ। धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा बुङचुङस्थित गाउँपालिकाको हलमा आयोजित एक समारोहका बिच अर्यालको दोस्रो कविताकृति ‘बोध अन्तर्बोध’ र गजल अडियो ‘गुलाबी मन’ लोकार्पण गरिएको हो । शनिबार आमा लक्ष्मी अर्याल,प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईँटेल, प्रा डा. रामहरि […]
विस्तृतमाधादिङ । धादिङमा भोलि आईतबार देखी दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ । पहिलो चरणमा भोलि १३ गते देखि १९ गतेसम्म धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ-बेवारिसे अवस्थामा धर्मपुत्र बनेर फ्रान्स पुगेका धादिङको नीलकण्ठ नगरपालिका–२ बसाहका विवेक परियार २० वर्षपछि परिवार खोज्दै जन्मथलो नेपाल आइपुगेका छन्। चार वर्षको उमेरमा आगलागीले घरसँगै जन्म दिने आमा गुमाएका विवेक आफ्ना ६ वर्षिय दाजु विशालसँगै काठमाडौंको एक अनाथालयमा पुगे। अनाथालयले परिवारको खोजी गर्दा कोही नभेटेपछी नेपाल सरकारको अनुमतिमा फ्रान्सेली नागरिकले धर्मपुत्र बनाएर दाजुभाइलाई नै फ्रान्स […]
विस्तृतमाधादिङ – ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। दुर्घटनापछि सडक अवरुद्ध गर्ने विद्यार्थी, स्थानीय तथा मृतकका आफन्त र प्रहरीबीच छलफल गरी राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो। जैसवारका अनुसार विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति […]
विस्तृतमाधादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलामा ट्रकले ठक्कर दिँदा दुईजना बिद्यार्थीको मृत्यु भएको छ। बुधबार विहान काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिँदा सिद्दलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय संजिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी […]
विस्तृतमाधादिङ।आज ५९औँ राष्ट्रिय बाल दिवस, दिवसको अवसरमा प्रयास नेपाल धादिङले जिल्ला कारागार धादिङमा रहेका बालबालिकाहरुलाई स्टेशनरी र कपडा वितरण गरेको छ। विभिन्न अपराधमा जेल सजाय भोगि रहेका अभिभावकहरुको साथमा कारागारमा बस्दै आएका ३ जना बालबालिका हरुलाई कारागारका प्रमुख राममणि मिश्रको समन्वयमा स्टेशनरी तथा कपडा वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो। प्रयत्नशील सामुदायिक […]
विस्तृतमाआज राष्ट्रिय बाल दिवस,बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ धादिङ सहित देशैभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको […]
विस्तृतमाबिशालटार,३२ जेठ ।धादिङको बेनिघाट रोराङ गाउँपालिकाले बालश्रममुक्त पालिका बनाउने अभियान शुरु गरेको छ ।‘बालबालिकालाई श्रमीकको रुपमा प्रयोग नगरौ र नगराऔ,शिक्षामा जोड दिऔ’ भन्ने मुख्य सन्देशसहित गाउँपालिकाले बुधबारदेखी बालश्रममुक्त पालिका अभियान शुरु गरेको हो । बालश्रममुक्त गाउँपालिका बनाउने अभियान अन्तरगत बुधबार गाउँपालिकाको आयोजना तथा जिल्ला होटल सँघ धादिङको संयोजनमा होटल व्यवसायी तथा सम्बन्धित सरोकारवालाबिच बालश्रम विरुद्ध […]
विस्तृतमाधादिङ,२६ जेठ ।गर्मी बढेपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका बिद्यालय बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको छ।बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाले विगत केही दिन देखि अत्याधिक रुपमा बढेको गर्मीबाट विद्यालयमा पठनपाठन गराउन समस्या हुनुका साथै केही विद्यालयका विद्यार्थीहरुमा स्वास्थ्यमा समस्या समेत देखिन थालेकोले पठनपाठन बन्द […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |