धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) धादिङको अध्यक्ष पदमा श्रीकृष्ण रिजाल चयन हुनुभएको छ ।
शनिबार सम्पन्न अखिल (क्रान्तिकारी) धादिङको २२औँ जिल्ला सम्मेलनले रिजालको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।
नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विवेक पोखरेल, उपाध्यक्षहरुमा सञ्जित सुवेदी, गणेश पाण्डे, अनिल उप्रेती, प्रयास घले, सचिवमा कविप्रसाद दुलाल, सह–सचिवहरुमा दिपेश कार्की, सपना दाहाल, अनिता विक, र कोषाध्यक्षमा भावना कोईराला चयन हुनुभएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |