धादिङ, पुष १ । ख्रीष्टमसको अवसरमा धादिङबेशीमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका इसाई समाजको आयोजनामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाईएको छ । ख्रीष्टमस तथा अंग्रेजी वर्ष २०२३ शुभारम्भको अवसरमा शुभकामना आदानप्रदान गरीएको हो ।नीलकण्ठ नगरपालिका ईसाइ समाजका अध्यक्ष टेक बहादुर तामाङको […]
विस्तृतमा२६ मंसिर धार्के । श्रमिक बालबालिका सम्बन्धि १ दिने कार्यशाला, शनिबार धादिङको धार्केमा सम्पन्न भएको छ । बालबालिका सम्बन्धि कानुनमा भएको व्यस्थाको जानकारी र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका र जिम्मेवारीको बारेमा श्रमिक बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले १ दिने कार्यशाला गरिएको हो । धादिङ जिल्लाका ३ वटा ईट्टा उद्योगमा काम गर्ने श्रमिक ,मजदुरका १५ […]
विस्तृतमाधादिङ । जिल्ला भलिबल संघले आयोजना गरेको प्रथम अन्तर पालिका जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक गाउँपालिकाले जितेको छ । फाईनलमा खनियाबास गाउँपालिकालाई पराजित गर्दै सिद्धलेक जिल्ला प्रथम भएको हो । प्रथम भए सँगै सिद्धलेक गाउँपालिकाले नगद १ लाख १ हजार १११ हात पारेको छ भने उप विजेता खनियाबास गाउँपालिकाले ५० हजार ५५५ र […]
विस्तृतमाकाठमाण्डौ ३ मंसीर । तपाईंसँग मतदाता परिचयपत्र छैन ? हराएको छ वा कतै छुटाउनुभएकाे छ ? त्यसैले भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ । तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ । प्रमुख निर्वाचन […]
विस्तृतमाधादिंग ३ मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो आग्रह गर्नुभएको हो । मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म देशभर प्रनिधिनिसभा र […]
विस्तृतमाधादिंग ३ मंसिर । भोलि आइतबारको दिन हुन गैरहेको आमनिर्वाचन २०७९ सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी छन् । शनिबार एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन् । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ […]
विस्तृतमाधादिंग कार्तिक ७ नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका सदस्य एवं […]
विस्तृतमाधादिंग , बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती, हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्र्याउँदैछन् । विगतको वर्षहरुमा जस्तै यो वर्ष पनि धादिङबेसीमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले फुलपातीको डोली लिएर नीलकण्ठ १२ मा रहेको देवीको मन्दिरमा फुलपाती भित्राइए पुजाआजा गर्ने, सुनौलाबजार स्थित भैरवी मन्दिरबाट फुलपाती जिल्ला प्रशासन कार्यलयमा ल्याइएको छ । देवी कालरात्रिले चण्ड, […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |