धादिङ,०६ असार।धादिङको नीलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजारबाट २ सय २५ किलो बिभिन्न प्रकारको CRYSTAL QUARTZ (रुवी ढुङ्गा)सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको साविक रि गा.बि.स.वडा नं.२ स्थाई घर भई हाल निलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजार बस्ने बर्ष ७२ को गंगा बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी)सन्तुलाल प्रसाद जैसवारले जानकारी […]
विस्तृतमाधादिङ,१४ ज्येष्ठ ।धादिङमा लागुऔषध सेवन र कारोवार बढ्दै गएको छ । पछिल्लो तिन बर्षको तथ्याङ्क अनुसार जिल्लामा लागुऔषध सम्बन्धी अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । आईतबार जिल्ला युवा समिति धादिङको आयोजनामा जिल्ला प्रहरी कार्यालयमा आयोजित लागुपदार्थ दुव्र्यसन तथा साइबर क्राइम सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पछिल्ला तिन बर्षको तुलनामा चालु आ.वमा लागुऔषध सेवन र कारोवार बढेको […]
विस्तृतमागल्छि धादिङ बैशाख २८ । धादिङको गल्छि गाउँपालिका -८ मा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। गल्छी गाउपालिका–८ निवुवास्थित एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी गल्छि गाउपालिका ८ कटरपौवा बस्ने २६ बर्षका विनोद दर्लामी मगर गम्भीर घाइते भएपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको […]
विस्तृतमाकाठमाडौँ, २७ वैशाख । भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ । कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा प्रहरीबाट अनुसन्धानका क्रममा रहेको भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीहरुलाई ठगी गरी सङ्गठित अपराध गरेको घटनाको विषयमा गलत, मनोगत र अनुमानमा आधारित भ्रमपूर्ण समाचार […]
विस्तृतमा२६ मंसिर धार्के । श्रमिक बालबालिका सम्बन्धि १ दिने कार्यशाला, शनिबार धादिङको धार्केमा सम्पन्न भएको छ । बालबालिका सम्बन्धि कानुनमा भएको व्यस्थाको जानकारी र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका र जिम्मेवारीको बारेमा श्रमिक बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले १ दिने कार्यशाला गरिएको हो । धादिङ जिल्लाका ३ वटा ईट्टा उद्योगमा काम गर्ने श्रमिक ,मजदुरका १५ […]
विस्तृतमाधादिङ,१५ मंसिर । सिद्धलेक गाउँपालिकामा गठन भएको शैक्षिक कार्यदलले तयार पारेको प्रतिवेदन आज पालिकालाई बुझाईएको छ।तिन महिना भन्दा बढी समय लगाएर तयार पारिएको प्रतिवेदन आज गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलाई बुझाईएको हो। कार्यदलले ४७ वटै विद्यालयको भौतिक अवस्था,शिक्षक विद्यार्थीको अनुपात,शैक्षिक अवस्था,विद्यार्थीको सिकाई मुल्यांकन,दिवा खाजाको प्रभावकारीता,विद्यालय मर्च गर्ने लगायतको विषयमा अध्ययन अनुगमन गरी प्रतिवेदन तयार […]
विस्तृतमाकाठमाडौँ, देशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |