कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बाढीका कारण कृषि क्षेत्रमा पुगेको क्षतीको वास्तविक तथ्यांक संकलन गर्न निर्देशन दिनुभएको छ।
आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतीको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ।
बाढीले कृषि क्षेत्रमा के-कति क्षती पुर्याएको छ यस्को वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिनुभएको छ ।
वाढीले थुप्रै कृषि उपजहरुमा क्षती पुर्याएको सुनिएको र यसलाई सम्बोधन गर्न आवश्यक रहेको मन्त्री अधिकारीले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |