गल्छि धादिङ बैशाख २८ । धादिङको गल्छि गाउँपालिका -८ मा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। गल्छी गाउपालिका–८ निवुवास्थित एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी गल्छि गाउपालिका ८ कटरपौवा बस्ने २६ बर्षका विनोद दर्लामी मगर गम्भीर घाइते भएपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए।
हत्याको आरोपमा प्रहरीले केही व्यक्तीलाई नियन्त्रण लिएको छन् । स्थानीयले घटनाको विरोधमा स्थानीयबासीले केहि समय गल्छी–मैलुङ सडक बन्द गराएका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |