धादिङ- नीलकण्ठ नगरपालिका-६ स्थित सुनौला बजारमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागी स्लेट ढुङ्ग बोकेर जाँदै गरेको बा ५ ख ५७७३ नम्वरको ट्रिपर आज विहान सडकमा पल्टिएको हो।
दुर्घटनामा नीलकण्ठ नगरपालीका-६ बस्ने वर्ष ३० का खिखाबहादुर परियार र दोलखाको भिमेश्वर नगरपालिका-९ बस्ने वर्ष ४२ नविन तामाङ्ग रहेको प्रहरीले जनाएको छ।
घाईतेहरुको अवस्था सामान्य रहेको र धादिङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |