एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै छन् ।खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा शुरु हुने छ ।
दुबै टिमखसेमिफाइनलमा पराजित भएका हुन् । शुक्रबार सम्पन्न सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएको हो भने नेपाल युएईसँग पराजति भएको थियो ।
तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ ।त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |