देशैभर कुखुराको मासुको मूल्य घटेको छ ।
मासुको मूल्यमा प्रतिकिलो ८० रुपैयाँले कमी आएको छ।असारमा ४२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको मासुको खुद्रा मूल्य अहिले ३४० रुपैयाँ कायम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले जानकारी दिनुभयो।
साउन लागेसँगै मासु खपत घटेकाले मूल्यमा पनि कमी आएको हो । खपतमा कमी आएसँगै ज्युँदो कुखुराको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले घटेर २५० रुपैयाँ कायम भएको बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |