१ असोज ,धादिङ । प्रेस काउन्सिल नेपाल बोर्डले यो वर्षको प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार धादिङका नवराज छत्कुलीलाई दिने निर्णय गरेको छ । पुरस्कार असोज ६ गते एक विशेष समारोहको विच प्रदान गरिने बताईएको छ ।शुक्रबार सम्पन्न प्रेस काउन्सिल नेपाल बोर्डको बैठकले ५३ वार्षिकोत्सवको अवसरमा ११ विधामा देशभरका ४२ जना भन्दा बढी पत्रकारहरुलाई सम्मान गर्न लागेको हो ।प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार विधामा धादिङका नवराज छत्कुली र बालकृष्ण अधिकारी सहित अन्य २ छनौट भएका छन् । यस्तै क्रियाशिल पत्रकारिता पुस्कार पाउनेमा १० जना रहेका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |