धादिङ,३० बैशाख ।
नेकपा माओवादी केन्द्र धादिङले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै धादिङबेशीमा प्रदर्शन गरेको छ ।
शनिबार धादिङबेसी स्थित पुछारबजारबाट प्लेकार्ड सहितको ¥याली गर्दै बीचबजारमा कोण सभा गरिएको थियो । भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो, प्रचण्ड सरकार जिन्दावाद,भ्रष्टचारी होसियार जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
¥याली समापन पछि कोण सभामा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य रामहादुर भण्डारीले सरकारले जनताको भावना अनुरुप कार्यसम्पादन अगाडी बढाएको बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |