धादिङ,१९ भदौ।
निजामती सेवा दिवसको अवसरको भोली बुधबार धादिङका पत्रकारले कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
कर्मचारी मिलन केन्द्र धादिङको आयोजनामा निजामती कर्मचारी र सञ्चारकर्मीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले जानकारी दिनुभयो।
उक्त खेल भोली सदरमुकाम धादिङबेसीस्थित खुल्ला मञ्च(फुटबल ग्राउण्ड)मा हुने छ।
धादिङमा निजामती सेवा दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्रले बिभिन्न खेलकुद लगाएतका कार्यक्रम आयोजना गरिरहेको छ।तस्विर:नारायण सिलवाल
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |