धादिङ । नेकपा एकीकृत समाजवादी धादिङको २ जना जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश गरेका छन् ।
समाजवादिका जिल्ला कमिटि सदस्य रामहरि ढुंगाना , दिपक खतिवडासहित निलकण्ठ नगरपालिका वडा नम्बर ५ को समाजवादी पार्टी कमिटीका अध्यक्ष आर पि पुडासैनि ,सानुकाजि बज्राचार्य लगायतको टोली एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धर्मदत्त देवकोटा , केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा संस्थापक नेता जगन्नाथ नेपाल , जिल्ला कमिटि सचिव राधिका सापकोटा , पुर्व प्रदेश कमिटि सदस्य रामकुमार अधिकारी , जिल्ला कमिटि सदस्य तथा नगर ईन्चार्ज वेदनिधि पाठक, जिल्ला कमिटि सदस्य केदार खतिवडा , जिल्ला कमिटि सदस्य तथा वडा नं ५ का ईन्चार्ज रमेश ढकाल , निलकण्ठ नगर कमिटी अध्यक्ष काजि श्रेष्ठ, काठमाडौ सम्पर्क मन्चका उपाध्यक्ष केदार जमकट्टेल लगायत नेताहरूको सहभागिता थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |