धादिङ,१६ भदौ।
पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङले जिल्लाका पुस्तक व्यवसायीहरुलाई फायर एक्स्टीङ्गगुईसर वितरण गरेको छ।
शनिबार एक कार्यक्रमका बिच पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष नारायण कुमार श्रेष्ठ, सल्लाहकार तुलसी प्रसाद अधिकारी र धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण प्रसाद रिमालले १८ जना व्यवसायीहरुलाई फायर एक्स्टीङ्गगुईसर वितरण गर्नुभएको हो ।
आगलागी रोकथाम,पूर्वतयारी तथा आगलागीबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न एक्स्टीङ्गगुईसर वितरण गरिएको पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङका सदस्य अनिश श्रेष्ठले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |