धादिङ । मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि उम्मेदवार बनेका बाम लोकतान्त्रिक गठबन्धनका नेताहरु भोट माग्न लापा पुग्दा उम्मेदवारहरुलाई सगुन सहित भव्य स्वागत गरेका हुन् ।
धादिङ १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रामनाथ अधिकारी र धादिङ २ को प्रदेश २ का उम्मेदवार जगत सिंखडा भोट माग्नेक्रममा यतिबेला उत्तरी धादिङमा छन् । माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय) ले आफूपनि अभियान मै रहेको र उत्तरी धादिङका जनताहरु जसी स्थानीय तहमा एकतावद्ध भएर गठबन्धनलाई भोट हाले यो मंसिर ४ को चुनावमा पनि त्यो भन्दा धेरै भोट गठबन्धनलाई पठाउने उत्साहमा रहेको आफुले पाएको बताए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |