धादिङ,१३ श्रावण।
राष्ट्रिय युवा संघ नेपाल धादिङले उपाध्यक्ष र उपसचिवको जिम्मेवारी किरण पाठक र बिमला गिरीलाई दिएको छ ।
शनिबार धादिङबेसीमा बसेको बैठकले पाठक र गिरीलाई उक्त जिम्मेवारी तोकेको हो ।
युवाहरुको जिम्मेवारी र भूमिका बारे छलफल गरिएको बैठकमा रिक्त रहेको उपाध्यक्षमा किरण पाठक र उपसचिवमा बिमला गिरीलाई जिम्मेवारी दिएको राष्ट्रिय युवासंघ धादिङका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |