धादिङ,०६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा २६ जना महिला र ८० जना पुरुष गरी १०६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |