धादिङ- योङ कम्युनिष्ट लिग (वाईसिएल) धादिङको संयोजकमा राजन लम्साल चयन हुनुभएको छ ।मंगलबार सम्पन्न चौथो जिल्ला भेलाले लम्सालको संयोजकत्वमा ३९ सदस्यीय कमिटि चयन गरेको छ ।
कमिटिको सचिवमा राजन लामा चयन भएका छन् ।
माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा माओवादी केन्द्रिय सदस्य राम बहादुर भण्डारी, केन्द्रिय सल्लाहाकार समिति सदस्य बेदनिधि अधिकारी, जिल्ला संयोजक मनराज भण्डारी,सचिव सुवोध लामिछाने लगाएतको आतिथ्यता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |