धादिङ । गजुरी गाउँपालिका-२ मलेखुबाट अवैध लागूऔषध ४ किलो ५ सय ३५ ग्राम चरेश र नगद ३० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-४ बस्ने ३६ वर्षीय विजय प्रजा र ३२ वर्षीय सुरज तामाङ रहेका छन् ।
उनीहरुलाई शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३० प ७०२५ नम्बरको मोटर साइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |