जिल्लामा सामाजिक विकास क्रियासिल संस्था शान्ति नेपालमा बित्त तथा प्रशासन सहायक १ जना सामुदायिक विकास सहजकर्ता ३ जना सामुदायिक स्वास्थ्य सहजकर्ता २ र १ जना कृषि जेटिए कर्मचारी आवश्यकता रहेकोले सुचना प्रकाशित गरिएको छ । योग्यता पुगेका नागरिकहरुले निवेदन सक्ने गरि सुचना गरिएको संस्थाले जनाएको छ । बिस्तृत जानकारीको लागि २०७७ श्रावण २१ गतेको धादिङ आवाज दैनिक हेर्नु हुन समेत संस्थाले अनुरोध गरेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |