२९ भदौ धादिङ । यस वर्षको मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक नवराज लंसाललाइ गृह जिल्ला धादिङमा भब्य सम्मान गरिएको छ । नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङको ब्यानरमा सम्मान कार्यक्रमको आयोजना गरिएको भएपनि लंसाललाइ धादिङवेशी बजारको चोक चोकमा आमनागरिकहरुको तर्फबाट बधाइ र सम्मानको ओइरो लागेको थियो ।
धादिङवेशी टोल सुधार समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु तथा साहित्यप्रेमीहरुहरुले धादिङवेशी पुछारबजारबाट ¥यालीको आयोजना गरि लम्साललाइ स्वागत गरेका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |