धादिङ । धादिङमा १३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
आईतबार नीलकण्ठ नगरपालिका–१० बाट बलात्कार गरेको आरोपमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।
आफूलाई ०८१ असार २१ गते बलात्कार गरेको भन्दै पीडितले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको मिश्रले बताउनुभयो ।
२३ गते धादिङ अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको र आरोपित किशोरलाई हाडनाता जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी नायब उपरिक्षक मिश्रले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |