धादिङ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सदरमुकाम धादिङबेशीमा प्रभातफेरी निकालिएको छ।
जिल्ला समन्वय समिति मूल समारोह समिति, सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा बृहत प्रभातफेरी निकालिएको हो।
धादिङबेशी पुछारबजार बाट निकालिएको ¥याली बजारको परिक्रमा गरी जिल्ला समन्वय समितिको कार्यालयमा सभामा परिणत भएको थियो ।
सभामा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले धेरै संघर्ष र बलिदानले आएको संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |