धादिङ । गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा पुनःशालिकराम दुवाडी चयन हुनुभएको छ ।
बिहिबार धादिङबेशीमा भएको १९ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनःदुवाडीलाई चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा तोलाकुमारी पाठक, सचिवमा शेर बहादुर तामाङ (शिलास), सहसचिवमा इन्द्रमान शाक्य, कोषाध्यक्षमा ईशोरी कोईराला चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा संगिता पाण्डे विसुराल, गुणराज खतिवडा, राम बहादुर नेपाली, प्रमिला पण्डित, बम बहादुर नेपाली, कृष्ण बद्री पौडेल, विष्णु प्रसाद पौडेल, गिता खनाल र दुर्गा अधिकारी चयन हुुनुभएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |