काठमाण्डौ ।नेपाली बजारमा सुनको भाउमा अहिलेसम्मकै उच्च भएको छ।
आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ६२ हजार चार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । हिजो सुनको भाउ तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ भने यथावत् छ।चाँदी तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |