सदरमुकाममा धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाइरहेको छ। नीलकण्ठ-३ को बालमन्दिर मा.वि. नीलकण्ठ मा.वि र इजारा आ. वि. समायोजन गरि बनेको एकीकृत विद्यालय नीलकण्ठ बालमन्दिरले २०३१ साल जेठ १९ गते तत्कालीन नीलकण्ठ विद्यालय स्थापना भएको दिनलाई स्थापना दिवस मानी एकीकृत विद्यालय स्थापना र संचालनको ५० वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमसहित स्वर्ण महोत्सव […]
विस्तृतमाकपिलदेव सापकोटा धादिङ । निलकण्ठ नगरपालिका वडा नं १२ का जनप्रतिनिधी र सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ। बुधबार निलकण्ठ नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वडा नं. १२ स्थित पशुपति माविमा जनप्रतिनिधि, वडामा कार्यरत, कर्मचारी, बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन […]
विस्तृतमाधादिङ- योङ कम्युनिष्ट लिग (वाईसिएल) धादिङको संयोजकमा राजन लम्साल चयन हुनुभएको छ ।मंगलबार सम्पन्न चौथो जिल्ला भेलाले लम्सालको संयोजकत्वमा ३९ सदस्यीय कमिटि चयन गरेको छ । कमिटिको सचिवमा राजन लामा चयन भएका छन् । माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा माओवादी केन्द्रिय सदस्य राम बहादुर भण्डारी, केन्द्रिय सल्लाहाकार समिति सदस्य […]
विस्तृतमाकपिलदेव सापकोटा धादिङ । नीलकण्ठ नगरपालिका भित्रका टोल विकास संस्थाका टोल विकास संस्थाका पदाधिकारीको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । र टोल विकास संस्था महासंघ धादिङको आयोजनामा मंगलबार धादिङबेशीमा संस्थाका पदाधिकारीलाई अभिमुखीकरण गरिएको हो । टोल विकास संस्था महासंघ धादिङका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख अतिथ्यता, नगरपालिकाका […]
विस्तृतमाधादिङ । निलकण्ठ नगरपालिका वडा नं १३ मा वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ । आईतबार मनरुपी माविमा भएको वडास्तरीय अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम नीलकण्ठ-१३ का वडाध्यक्ष सोम बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय समिति गठन गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृत […]
विस्तृतमाधादिङ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट २ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका-४ बस्ने १७ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग।१ ख २९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई […]
विस्तृतमाकपिलदेव सापकोटा धादिङ । पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ धादिङ शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ। पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता सुद्धीकरणको नाममा क्रियाशील पत्रकारहरूको सदस्यता हटाएको र श्रमजीवि पत्रकारहरुको हुर्मत लिने प्रयास गरेको भन्दै सोमबार जिल्लाका तिनवटा संस्थाहरूले तालाबन्दी गरेको हो । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठनले महासंघको कार्यालयमा […]
विस्तृतमाधादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा बेरुजु शुन्य देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार देशभरको ७५३ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा धादिङको बेनीघाट रोराङ पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ७५३ […]
विस्तृतमाधादिङ । धादिङमा आज आईतबारदेखी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरिदै छ। जनस्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा भोलिदेखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियान दुई चरणमा सञ्चालन गरिने जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो । झाका अनुसार पहिलो चरणमा आजदेखि […]
विस्तृतमाधादिङ । धादिङमा भोलि आईतबारदेखी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। जनस्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा भोलिदेखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियान दुई चरणमा सञ्चालन गरिने जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो । झाका अनुसार पहिलो चरणमा […]
विस्तृतमाधादिङ । दलित समुदायको हित र शशक्तिकरणका लागि स्थानिय सरकारहरुले कार्यक्रमहरु नगरेको धादिङका दलित जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । जनप्रतिनिधिहरुले दलित समुदायको हित र उनिहरुको लागि शशक्तिकरण र बिकासका लागि आफु संलग्न स्थानिय सरकारले कुनै कार्यक्रमहरु नगरेको बताएका छन् । बिहिबार धादिङबेशीमा जिल्ला समन्वय समितिको आयोजना तथा नीलकण्ठ नगरपालिकाकाको सहकार्य र दलित समुदायका लागी कानुनी […]
विस्तृतमाधादिङ। रियालिटी शो “द पोएट आइडल”को दोस्रो सिजन अन्तिम चरणमा आइपुगेको छ ।आइडलको फाइनल राउन्डमा चार जना कविहरुको प्रवेश भइसकेको छ । धादिङ स्थायी घर भएकी मेडिकल डाक्टर मुस्कान पोखरेल, इलामका विजय लुइँटेल, सिक्किमका सिमियोङ सुकिता राई र कैलालीका मोहित जोशी अन्तिम चारमा पुगेका छन् । धादिङकी डा.पोखरेल जितको पर्खाइमा छिन् । उनको परिचय यतिबेला […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |