धादिङ,३० श्रावण।धादिङका थप ५ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । मंगलबार २ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितहरु नीलकण्ठ नगरपालिकाका ३ जना,सिद्धलेक गाउँपालिकाका १ जना र नेत्रावती डवजोङका १ जना रहेका छन्। यो संगै साउन १ देखि हालसम्म संक्रमीत हुनेको संख्या ३९ पुगेको छ।संक्रमितहरुमा १६ जना […]
विस्तृतमाधादिङ,२८ श्रावण।धादिङमा डेङ्गी संक्रमणदर दिनहुँ बढ्दो क्रममा छ।४ हप्ताको अवधीमा साँढे १४ सय भन्दा बढिलाई संक्रमण देखिएको छ ।शनिबार र आईतबारमात्रै थप १६२ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ८८ जना र आज आईतबार ७४ जना गरी १६२ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १३९ जना,बेनिघाट रोराङका १० जना, […]
विस्तृतमाधादिङ,२८ श्रावण।नेपाल प्रहरी श्रीमती सङ्घको ३९ औं वार्षिकोत्सबको अवसरमा धादिङबेशीमा आज आईतबार ६२ जनाले गरे रक्तदान गरेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा जिल्ला प्रहरी कार्यालयको सभाहलमा भएको रक्तदान कार्यक्रममा ५ जना महिला र ५७ जना पुरुष गरी ६२ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा […]
विस्तृतमाधादिङ,२७ श्रावण।आज २४ औं अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाईएको छ। दिवसको अवसरमा धादिङमा १६ जनाले रक्तदान गरेका छन्। लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलको आयोजना तथा लायन्स क्लब अफ काठमाडौ सोसियल सर्कलको सहकार्यमा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३ जना महिला र १३ जना पुरुष गरी १६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम […]
विस्तृतमाधादिङ,२६ श्रावण।पछिल्लो २४ घण्टामा धादिङका ८२ जनामा संक्रमण पुष्टि भएको छ। थप ४० जना पुरुष र ४२ जना महिला गरी ८२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ७० जना, ज्वालामुखीका ४ जना, खनियाबासका ३ जना, सिद्धलेकका २ जना, त्रिपुरासुन्दरीका २ जना र रुवीभ्यालीका १ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,२५ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।संक्रमितको संख्या १ हजार २ सय नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै ८३ जनामा संक्रमण पुष्टि भएको छ। थप ४५ जना पुरुष र ३८ जना महिला गरी ८३ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ७४ जना, सिद्धलेकका ३ जना, ज्वालामुखीका ३ […]
विस्तृतमाधादिङ,२४ श्रावण।विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई लिएर निजी विद्यालय सञ्चालकहरुले आपत्ति जनाएका छन्। बुधबार धादिङबेशीमा प्याब्सन,नेशनल प्याब्सन, र हिसानले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले संसदमा पेश गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा भएका प्रावधानहरु खारेजीको माग राखेका छन् । कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको […]
विस्तृतमाधादिङ,२४ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा मात्रै ८४ जनामा संक्रमण पुष्टि भएको छ। थप ५२ जना पुरुष र ३२ जना महिला गरी ८४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ७७ जना, सिद्धलेकका २ जना,खनियाबासका १ जना र रुवीभ्यालीका १ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,२३ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। ३ हप्ताको अबधिमा संक्रमीत १ हजार नाघेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको छ। थप ४३ जना पुरुष र ३२ जना महिला गरी ७५ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६१ जना,बेनिघाट रोराङका ४ जना,ज्वालामुखीका […]
विस्तृतमाधादिङ,२२ श्रावण।धादिङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्लामाआज मात्रैमा स्क्रब टाइफसका ७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज ज्वालामुखी गाउँपालिकाका ५ जना, नीलकण्ठ नगरपालिकाका १ जना, सिद्धलेक गाउँपालिकाका १ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।संक्रमितहरुमा ३ जना पुरुष र ४ जना महिला छन् । धादिङमा गत बर्ष […]
विस्तृतमाधादिङ,२२ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा ८१ जनामा संक्रमण पुष्टि भएको छ। थप ३४ जना पुरुष र ४७ जना महिला गरी ८१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५५ जना,बेनिघाट रोराङका १२ जना,ज्वालामुखीका ५ जना, त्रिपुरासुन्दरीका ३ जना, सिद्धलेकका २ जना,खनियाबासका १ जना, नेत्रावती […]
विस्तृतमाधादिङ,२१ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।३ हप्ताको अवधीमा झण्डै ९ सय जनालाई संक्रमण देखिएको छ ।शनिबार र आईतबारमात्रै थप १०८ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ५७ जना र आज आईतबार ५१ जना गरी १०८ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ९० जना,त्रिपुरासुन्दरीका ५ जना, गंगाजमुनाका […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |